२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण सभा भोलि बस्दैं, के के छन् एजेण्डा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा भोलि (फागुन ५ गते) बस्दैं छ । सभा वालनट बिस्ट्रो एण्ड ब्यांक्वेट पानीपोखरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । भाले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले गरेको आर्थिक सहयोगलाई अनुमोदन गर्ने, आफ्नो चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने