काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१५ अकंले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ कित्ता रुपैयाँको कारोबार भएको छ । आज सानिमा लार्ज क्याप