काठमाडौं । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । दशौँ हजार घाइते भएका छन् भने देशमा हजारौँ घरबारविहीन भएका छन्। खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीमा ३५ हजार चार सय १८ जना तथा सिरियामा ५ हजार