काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १०औँ बार्षिक साधारण सभामा फागुन २४ गतेका लागी बोलाएको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले सभा बेस्ट रिर्सोट नेपाल प्रा।लि लेकसाइड पोखरामा बिहान ९ ०० बजे बस्ने आव्हान गरेको हो । सञ्चालक समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आव