काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटटेडले सातौं वार्षिक साधारण सभा चैत ३० गते सम्पन्न भएको छ । सभा बनेपा भैन्यु बनेपा ८ काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्ती