२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

मर्जर र लाभांश प्रस्ताव पारितका लागि सगरमाथा इन्स्योरेन्सको साधारण सभा कहिले ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा फागुन ११ गतेका लागिका लागि बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १२।४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।६५२६ प्रतिशत