२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी बिजयी भएको छन् । सोमबार सम्पन्न निर्वाचनमा केसीले ३८ मत प्राप्त गरि महासंघको कोषाध्यक्षमा निर्वाचित भएको हुन् । उनलाई महासंघ अध्यक्ष चन्द्र ढकालको समर्थन रहेको थियो । केसीले बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थनमा कोषाध्यक्षको उम्मेदवार प्रवलजंग पाण्डेलाई पराजित गरेका हुन् ।