२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप एक दिन लम्बाएको छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको कम्पनीले फागुन १ गते सरकारले सार्वजनिक विदा दिएकाले थप एक दिन अवधि थप गरेको हो । कम्पनीको आईपीओमा अब बुधवार अर्थात् फागुन ३ गतेसम्म आवेदन दिन