२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि” बीच समझैता भएको छ । बैकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाइ ल्याण्डमार्क होटेलस् एण्ड रिसोटको विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट