२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

चिलिमे हाइड्रोपावरको नाफामा किन देखियो दबाब ? यस्तो छ वित्तीय अवस्था

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा कम्पनीले ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा