२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

टिकटकले कर्मचारी कटौति गर्ने

काठमाडौं । टिकटक र याहूको कर्मचारी कटौति गर्ने भएको छ। टिकटकले भारतमा आफ्ना ४० कर्मचारीको सम्पूर्ण कर्मचारीलाई निकालेको छ। बाइट डान्सको सोशल मिडिया एप टिकटकको भारत कार्यालयका कर्मचारीहरू प्रायः ब्राजिल र दुबईको बजारका लागि काम गरिरहेका थिए। टिकटकको यो निर्णय अचम्मको कुरा होइन, किनभने टिकटकलाई करिब ३ वर्षअघि भारतमा प्रतिबन्ध