काठमाडौं । एशियन हाइड्रोपावरको आइपीओमा १८ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार पहिलो दिन मै कम्पनीको आइपीओमा १ लाख ६७ हजार ५२२ जनाले १८ लाख ९७ हजार कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २.७२ गुणा बढी आवेदन हो । कम्पनीले आज अर्थात माघ