काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा एक महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ। भारतले व्यापार अवरोधहरू घटाउने, रूसी तेलको खरिद रोक्ने र त्यसको सट्टा अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट तेल खरिद गर्ने सम्झाैता भएकाे ट्रम्पले बताएका छन्। याे सहमतिपछि ट्रम्पले भारतीय सामानमा लगाइने