अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

स्नो रिभर्सले पायाे १८ करोड ७५ लाख रूपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ १८ गते आइतबार कम्पनीलाई प्राथमिक सेयर जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। बोर्डको अनुमतिसँगै अब कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि जारी गर्नेछ। यसअन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित