अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

हात्तीवन फरेस्ट रिसोर्टमा ‘केटिएम इन्ड्युरो डे’ भव्यताका साथ सम्पन्न

काठमाडौं । केटिएम नेपालले एक्स्ट्रीम इनर्जी ड्रिंकसँगको सहकार्यमा गत माघ १७ गते (जनवरी ३१) हात्तीवन फरेस्ट रिसोर्टमा ‘केटिएम इन्ड्युरो डे’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमले अफ-रोड खेल प्रेमीहरूलाई प्राविधिक राइडिङ, प्रतिस्पर्धा र साहसिक अनुभवका लागि एउटै थलोमा ल्याएको थियो। हात्तीवनको कठिन भू-बनोटमा राइडरहरूको कौशल परीक्षण गर्न चुनौतीपूर्ण ट्रयाक निर्माण