काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार शुक्रबार दिउँसो १ः३० बजेसम्ममा ७ लाख ९३ हजार ७५ जना सर्वसाधारण आवेदकले ८९ लाख ८१ हजार ७ सय ४० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले माघ १८ गतेदेखि प्रतिशेयर १००