२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

निर्जीवन बीमा व्यवसायः शिखरको सबैभन्दा धेरै, मर्जपछि सलिको र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । फागुन महिनामा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा शिखरले ३६ करोड ४५ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । यो हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन आर्जन गरेको बीमा शुल्क भन्दा धेरै हो