काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यस साता नेप्सेमा दुई वाणिज्य बैंक र एक लघुवित्त वित्तीय संस्थाको १ करोड २६ लाख ४६ हजार ५५६ कित्ता बोनस सेयर सूूचीकृत भएको हो । यस साता नेप्सेमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख