२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएपछि उनी राष्ट्रिय क्रिकेटमा समावेश भएका हुन । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय टिममा फर्काउने अधिकार भने