२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

वित्तीय विवरण बुझाउन ढिलाई गर्ने १० बीमा कम्पनीलाई प्राधिरकणको चेतावनी, नबुझाए १० लाखसम्म जरिवना !

काठमाडौं । समयमै विवरण नुबझाउने बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले तोकिएको समयमा वित्तीय विवरण नुबझाउने १० बीमा कम्पनीहरुलाई पत्रचार गरि चेतावनी दिएको हो । प्राधिकरणका अनुसार समयमै वित्तीय विवरण नबुझाउनेमा निर्जीवन बीमा कम्पनी धेरै देखिएका छन् । प्राधिकरणले ६ वटा निर्जीवन बीमा, ३ वटा जीवन