काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा फागुन १३ गतेका लागि बोलाएको छ । सभा सहमति (संस्था) विजय चोक, गैडाकोट नवलपरासीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र