२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघकोमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न संघको २२औं साधारण सभाले सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री चयन भएका छन् । समितिको कार्यकारी सदस्यहरुमा कमल