काठमाडौं । सेयर बजारले ओरालो यात्रालाई निरन्तता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७४ अकंले घटेर २१११.६३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ ्कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८३ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँको कारोबार