२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

हिमालय उर्जा विकासले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । दुई कम्पनीबीच आइतबार बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । हिमालय उर्जाले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात (२००