२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

मन्दाकिनी हाइड्रोपावरको नयाँ संचालक समिति गठन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीको पुष ३० गतेसम्पन्न ९औं वार्षिक साधारण सभाले संस्थापक समूह क बाट शारद कुमार दहाल, विष्णु बहादुर तामाङ, हरि प्रसाद भट्ट र महेश्वर दवाठीलाई नियुक्त गरेको हो । साथै, साधारण समूह ख बाट सुशिल अधिकारी, डा रमा मोहन