२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

एक लघुवित्तको १९ प्रतिशत लाभांश तपाईको खातामा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको खातामा लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो । कम्पनीले पुष ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले २०७८ पुस १७