काठमाडौंं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको सेयर सूचीकृत गरेको छ । कुमारी बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्जरपछि कुमारी बैंकको नामबाट सेयर सूचीकृत भएको हो । कुमार बैंकको नाममा २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविक