काठमाडौं । चालु आर्थिक बर्ष २०२२/२३ को तेस्रो त्रैमाससम्म भारतीय जीवन बीमा बजारले २६ खर्ब ९१ अर्ब ९० करोड भारतीय रुपैयाँ (भारु) नयाँ (प्रथम) बीमाशुल्क संकलन गरेको छ । भारतको बीमा नियामक निकाय इन्स्योरेन्स रेगुलटरी एन्ड डेभलपमेन्ट एथोरिटी अफ इन्डीया (आईआरडीएआई)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । त्यसको बीमांक