काठमाडौं । प्रचण्ड सरकारमा नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथग्रहण गरेका हुन् । नयाँ सरकारमा एमालेले सबैभन्दा बढी ८, माओवादीले ३ , रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएका छन् । यता, जसपाले भने २ वटामा असहमति जनाएको छ । त्यस्तै जनमत पार्टीले एउटा