काठमाडौं । सुपर हेवा पावरले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले निष्काशन गर्ने ११ लाख ५४ हजार ३६० कित्ता आईपीओको बिक्री प्रवन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले