२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

पुँजी वृद्धि अनुसार बैंकहरुले बढाएनन् व्यवसायः यस वर्ष घटाए लाभांश दर, बोनसभन्दा नगदलाई प्राथमिकता

काठमाडौं । संचालनमा रहेका सम्पूर्ण वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । संचालनमा रहेका २६ वटामध्ये २२ वटा वाणिज्य बैंकहरु आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । यीमध्ये चार वटा बैंकले भने सेयरधनीको हात खाली बनाएका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०८९/७९ को मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन्