काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको साढे २ लाख भन्दा बढी रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीमा ३ बर्ष अघि मात्र बीमा गरेका कास्की जिल्ला ढिकुरपोखरी १ निवासी वर्ष ५४ का हरि प्रसाद तिवारी कात्तिक १२ गते निधन भएको