काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ । यी दुवै बैंकबीच मर्जर कार्य सम्पन्न भई पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । आजैदेखि नै यी दुवै बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने