२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

अन्ततः समान हैसियतमा मर्जरमा जाने भए लक्ष्मी र सनराइज बैंक, सांगठनिक संरचना कस्तो हुँदै ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । यी दुवै बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको हो । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लक्ष्मी र सनराइज समान