२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

आत्मनिर्भर लघुवित्तले २ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासन गर्नका लागि अनुमति दिएको छ । बोर्डले पुष १७ गते कम्पनीलाई २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । अब कम्पीले १ सय रुपैयाँ अंकित मुल्यमा आइपीओ निष्कासन गर्नेछ । कम्पनकिो विक्री प्रबन्धक