काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभाले बिजखबर डटकमका रामराजा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा निर्वाचित भएको