काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीका लगानीकर्ताको हात खाली हुने भएको छ । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।