२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सनराइज फोकस्ड इक्विटी फण्ड माघ १० देखि बिक्री खुला हुने, कति इकाई आवदेन दिने सकिन्छ ?

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सनराइज फोकस्ड इक्विटी फण्डको इकाई विक्री खुला गर्ने भएको छ । क्यापिटलले माघ १० गतेदेखि यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित