२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

राहदानी विभागले सिस्टममा समस्या, राहदानी वितरण अवरुद्ध

काठमाडौं । राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरणको काम अवरुद्ध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै पुष१७ गतेदेखि सिस्टममा समस्या आएकोले राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको हो । पछिल्लो समय राहदानीका लागि फारम बुझाउने र राहदानी लिनका लागि विभागमा सर्वसाधारणको