काठमाडौं । करिब एक दर्जन वाणिज्य बैंकहरुका लगानीकर्ताले बुझ्न बाँकी लाभांश रकम १ अर्बभन्दा बढी देखिएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार ८ वटा बैंकहरुका सेयरधनीहरुले १ अर्ब ३८ करोड ३८ लाख ८५ हजार रुपैयाँ लाभांश रकम बुझ्न