२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बैंक अफ काठमाण्डूले साढे ९ लाख कित्ता शेयर बिक्री खुला, प्रतिकित्ता कति ?

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९ लाख ५२ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकले भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापकहरूमा विक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम