काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ प्रदान गरिएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड कार्यक्रम अन्तर्गत एनसीएचएल फिनटेक विधामा उत्कृष्ट ठहरिएको हो । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा एनसीएचएललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो। डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका