२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनी ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्ने चाहने इच्छुक लगानीकर्ताले