काठमाडौं । विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचन कला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकाशलाई टेवा पु¥याउनका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मा. वि.÷कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक – सिजन १” सम्पन्न गरिएको