२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपालिका(१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पुरुष राष्ट्रिय क्रिकेट खेल