काठमाडौ ः सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयरधनी बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५ हजार ९२१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी