२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबारका लागि जुर्यो मिति, मर्जपछि यस्तो बन्यो बैंक

काठमाडौं । कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने भएको छ । आइतबारदेखि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र