२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

आरआर क्याम्पसमा खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ

काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा दुई पक्ष बिच बिवाद हुदाँ खुकुरी प्रहार भएको छ । अनेरास्वयु निकट विद्यार्थी समूहबीच मै विवाद हुदाँ क्याम्पस परिसद खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट आरआर क्याम्पसमा अनेरास्वयुका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का लगातका केही विद्यार्थी नेताहरु घाइते भएका छन् ।