२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

गल्ती नदोहो-याउने प्रतिबद्धता सहित सेन्ट्रल फाईनान्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांशसम्बन्धी सूचना धितोपत्र सूचीकरण विनियमावलीबमोजिम नभएको भन्दै नेप्सेले पुस ६ गतेदेखि कारोबार रोक्का गरेको थियो । पुस ३ गतेको कम्पनीको संचालक समितिको बैठकले गरेको लाभांशसम्बन्धी निर्णय पुस ६ गते कारोबार समय १२ः३९