२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

तीन जना उपप्रधानमन्त्रीले समेत प्रचन्डसँगै शपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले शपथ लिने निश्चित भएको हो । रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गरिरहेका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको